Tuesday, 16th June, 2026
वि.स.

थाहानगरकाका २ र हेटौंडाका २८ जनाका थप कोरोना संक्रमण पुष्टि

मकवानपुर जिल्लामा ५ भाद्र एकै दिन थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारोना संक्रमितहरुहरु सबै भन्दा धेरै हेटौंडाका मात्र २८ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकराी दिए ।

कोरोना संक्रमणबाट हेटौंडा बजार क्षेत्रका सावीकका वडामा धेरैजसो संक्रमित देखा परेका छन् । संक्रमित २८ जना हेटौंडा उपमहानगरपालकिा र २ जना थाहा नगरपालकिाका रहेका छन् । साउन ३२ गते संकलित ८२ जनाको रपिोर्ट सार्वजनकि गरेको चौलागाईंले जानकारी दिए । 

कोरोना प्रयोगशालाबाट प्राप्त रिपोर्ट यस प्रकार रहेको छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०