Thursday, 10th September, 2026
वि.स.

थामी समाजद्वारा उमेद्वार पुलामीसँग भेट

नेपाल थामी समाज मकवानपुरले १७ मंसिरमा हेटौंडा १८ मा वामगठबन्धनका उमेद्वार उमेद्वार भेटघाट कार्यक्रममा उमेद्वार भेटघाट कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उमेद्वार प्रेम बहादुर पुलामीले समाजको सम्बृद्धि, बिकास र समस्या समाधानका लागि आफ्नो उमेद्वारी भएको बताए ।

थामी समाजका अध्यक्ष धनकुमार थामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश (क) का निर्बाचन परीचालन कमिटि संयोजक कमानसिंह पाख्रिन पृथक, पूर्ब साँसद शेरबहादुर पहरी, वाइसीएल उपाध्यक्ष शंकर राउत, रंगराज अधिकारी, भोला थापा, सुमन श्रेष्ठलगायत सहभागि थिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०