Wednesday, 17th June, 2026
वि.स.

त्रिभुवन राजपथ अवरुद्ध

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ९ को झिरघारीमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

झिघारीमा पहिरोका कारण अवरद्ध भएको सडक खुलाउन सडक विभागको जेसीबी दामनबाट भर्खरै त्यसतर्फ गएको छ ।