nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तीनवर्षे इन्द्रायणी मेला शुरु, चौरमा रथ ल्याइयो (हेर्नुहोस् फोटो फिचर)

मकवानपुरको थाहानगर स्थित इन्द्रायणी चौरमा तीनवर्षे मेला शुरु भएको छ । स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको मेला २८ मंसीरबाट लगातार तीन दिनसम्म संचालन हुनेछ ।

मेलाको पहिलो दिन २८ मंसीरमा इन्द्रायणीचौरमा रथ ल्याई राखिएको छ। चौरमा पालुङ शहरको कुमारी, इन्द्रायणी, कुमारी, कालाभैरव, र सेति गणेश तथा गोपाली गाउँको सेती गणेशको रथारोहण गरिएको थियो ।२९ मंसीरमा मुख्य पुजा, तेस्रो दिन ३० मंसीरमा रथ उठाउने तान्त्रीक विधि सहितको पुजा हुने गर्दछ ।

२८ मंसीर साँझ स्थानीइहरु दीप प्रज्वलन गरी जाग्राम बसेका छन् । 

हेर्नुहोस् फोटो फिचर



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।