Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

तात्यो विप्लव यस्तो छ, विरोधका कार्यक्रम

BB-1526104224.jpg

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘राष्ट्रघातको शृंखलाहरु बढ्दै गएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । 

विरोध स्वरुप ३० वैशाख आइतबार नेपाल बन्दको घोषणा गरेको छ । २९ वैशाखमा  एक विज्ञप्ती जारी गर्दै नेकपाका महासचिव विप्लवले नेपाल बन्दको आह्वान गरेका हुन् । 

विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ ।

विज्ञप्तीको पूर्णपाठ: