Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिक्षक महासंघद्वारा थाहा नगरपालिकाको ध्यानाकर्षण

teacher-1592415031.jpg

नेपाल शिक्षक महासंघ थाहानगर समितिले थाहा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

विद्यालय कर्मचारी एवम् इसीइडी सहयोगी कार्यकर्ताहरुको तलब वृद्धिको माग गर्दै महासंघ थाहानगर अध्यक्ष राजाराम कार्कीले नगर प्रमुख लवशेर विष्ट समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझदै नगर प्रमुख विष्टले जायज र कानून संबतका कुराहरु क्रमशः सम्बोधन हुने बताए । 

कार्यक्रममा महासंघ संवद्ध शिक्षकहरुको सहभागिता रहेको नेपाल शिक्षक महासंघ थाहानगर समितिका सचिव गणेशमान श्रेष्ठले जानकारी  दिए ।