Sunday, 14th June, 2026
वि.स.

तरकारी जोनमा सुचिकृत हुने सूचना (हेर्नुस सूचना)

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको जोन कार्यान्वयन इकाई, पालुङ मकवानपुरले संचालन गर्ने कार्यक्रमका लागि सूचीकृत हुन सूचना जारी गरेको छ ।

मकवानपुर थाहा नगरपालिका वडा नं १ देखि १२ र इन्द्रसरोवर गाँउपालिका वडा नं १ देखि ५ मा तरकारी खेतीको उत्पादन, व्यवसायिकरण, प्रशोधन तथा बजारिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि समुह, कृषि सहकारी, कृषि उद्यमी÷फर्म तथा जल उपभोक्ता समिति मार्फत कार्यक्रम संचालन गर्ने भएकाले हालसम्म तरकारी जोनमा सुचिकृत हुन छुटेका कृषि समुह, कृषि सहकारी, कृषि उद्यमी÷फर्म तथा जल उपभोक्ता समितिहरु जोन कार्यालयमा सूचीकृत हुन सूचना प्रकाशन गरेको हो । 

यहि २०७६ भाद्र १५ गते भित्र आवश्यक कागजात सहित सुचिकृत हुन सूचना मार्फत आग्रह गरिएको छ । 

यस्तो छ सूचनाः