Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जिल्ला समन्वय समिति मकवानपुरमा एमालेको एकल उमेद्वारी

COVER-1501664657.jpg

जिल्ला समन्वय समिति मकवानपुरको लागि एमालेको एकल उम्मेदवारी परेकाे छ । जिल्ला सभापतिमा रघुनाथ खुलाल, उप-सभापतिमा भगवती पुडासैनी तथा सदस्यहरुमा देवराज रिमाल,सीता अधिकारी, गणेशकुमारी प्रधान, सरिता बिक, बद्रीबहादुर मोक्तान, चित्रबहादुर बलामी र ठुलीमाया मोक्तानकाे उमेद्वारी रहेकाे छ ।

मकवानपुरमा एक उपमहानगर, एक नगरपालिका र आठ गाउँपालिका गरि दश वटा स्थानीय तह रहेको छ । जिल्ला समन्वय समितिको २० जना मतदातामध्ये १४ जना एमालेका रहेका छन् ।