Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचनः एमालेबाट अध्यक्षमा खुलाल र उपाध्यक्षमा भगवती पुडासैनीको उम्मेद्वारी

आउँदो श्रावण २३ गते हुने जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचनको लागि नेकपा एमालेको केन्द्रीय कमिटिले जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्ष रघुनाथ खुलाल र उपाध्यक्षमा भगवती पुडासैनीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । 

१५ साउनमा एमाले केन्द्रीय अध्यक्ष केपी ओली निवासमा बसेको स्थायी कमिटिको बैठकले मकवानपुरको लागि समितिको अध्यक्षमा खुलाल तथा उपाध्यक्षमा पुडासैनीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।