Wednesday, 26th August, 2026
वि.स.

जहाँ असोजको अन्तिम साता टिष्टुङ महोत्सव हुँदैछ (हेर्नुहोस फोटो फिचर)

मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ मा यस वर्ष असोज महिनामा टिष्टुङ महोत्सव हुने भएकोे छ । असोज २४ देखि २७ गतेसम्म महोत्सव हुने मूल आयोजक समितिका अध्यक्ष इन्द्र श्रेष्ठले जानकारी दिए । ऐतिहाँसिक टिष्टुङमा महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा मिल्ने जनाइएको छ । 

हेर्नुहोस फोटोहरुः जहाँ, टिष्टुङ महोत्सव हुँदैछ ।  फोटोः राजन विडारी



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif