Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चुरेभावरले हेटौंडामा मेयरको उमेद्वारी घोषणा गर्यो

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा चुरेभावर राष्ट्रिय एकता पार्टीले मेयर पदको उमेद्वारी घोषणा गरेको छ ।

चुरेभावरका केन्द्रीय उपाध्यक्ष राजारम बोगटीले उमेद्वारी घोषणा गरेका हुन् । बोगटीलई केन्द्रीय कमिटिले मेयरमा उम्मेद्वार बनाउने निणैय गरेको हो ।

बोगटीले वि.सं.२०७० सालको संविधानसभाको निर्वाचनमा पनि उम्मेद्वारी दिएका थिए ।

बोगटी हेटौँडामा घोषणा भएका मेयर पदका उम्मेद्वार मध्य हालसम्म सबैभन्दा कान्छा उम्मेद्वार हुन् ।