Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

चितवनमा निषेधाज्ञा जारी

chitwan-1619605075.jpg

चितवनमा निषेधाज्ञा जारी भएको छ । जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले चितवनमा यही वैशाख १६ गते राति देखि निषेधाज्ञा जारी गरेको हो ।

केन्द्रको  बैठकले कोरोना सङ्क्रमण वढ्दै जाँदा निषेधाज्ञा जारी गर्नु परेको जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहिका अनुसार निषेधाज्ञा ३१ गते राति १२ वजे सम्म जारी रहने छ ।

जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा वढि पुगेकाले निषेधाज्ञा गरिएको उनले जानकारी दिए ।