nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चितवनमा निषेधाज्ञा जारी

chitwan-1619605075.jpg

चितवनमा निषेधाज्ञा जारी भएको छ । जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले चितवनमा यही वैशाख १६ गते राति देखि निषेधाज्ञा जारी गरेको हो ।

केन्द्रको  बैठकले कोरोना सङ्क्रमण वढ्दै जाँदा निषेधाज्ञा जारी गर्नु परेको जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहिका अनुसार निषेधाज्ञा ३१ गते राति १२ वजे सम्म जारी रहने छ ।

जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा वढि पुगेकाले निषेधाज्ञा गरिएको उनले जानकारी दिए ।