nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चन्द्रागिरी हिल्सलाई ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’

CHANDRAGIRI-1479015857.jpg

चन्द्रागिरी हिल्स ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोर्स्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरी हिल्स लिमिटेडको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सो सम्मानबाट सम्मानित भएका हुन् ।

‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन(२०१६’ को समापनको अवसरमा गएको बुधबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो ।