Saturday, 20th June, 2026
वि.स.

क्वारेनटाइन आदेश, २०७७ लागू गर्न स्थानीय तहलाई यस्तो परिपत्र !

क्वारेनटाइन आदेश, २०७७ बमोजिमका व्यवस्था लागू गर्न देशभरिका सबै स्थानीय तहलाई परिपत्र गरिएको छ ।

भारतका विभिन्न प्रान्तहरूमा कोभिड–१९ को सङ्क्रमण बढिरहेको र हाम्रो देशमा पनि सो को जोखिम बढ्ने सम्भावना रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न ९ बुँदे सूचना जारी गर्दै रोगको निगरानीलाई चुस्त बनाउन भनेको हो ।

हेर्नुहोस् सूचना :

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०