Monday, 15th June, 2026
वि.स.

कोरोना संक्रमणविरुद्ध सञ्चार क्षेत्रबाट खटिरहेका पत्रकारका लागि आयो यस्तो सर्कुलर

FNJ-logo-1584694746.jpg

नेपाल पत्रकार महासंघले विश्वव्यापी महामारी बनिरहेको कोरोना संक्रमणविरुद्ध सञ्चारको क्षेत्रबाट खटिरहेका पत्रकारका लागि सर्कुलर जारी गरेको छ ।

‘पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं,’ भन्ने उद्घोषसहित जारी सर्कुलरमा पत्रकारले कोरोनाको महामारीको रिपोर्टिङको बेला ध्यान दिनुपर्ने कुराहरु समेटिएको छ ।

यस्तो छ पत्रकार र सञ्चारमाध्यमका लागि नेपाल पत्रकार महासंघद्वारा जारी जरुरी सूचना-