Monday, 15th June, 2026
वि.स.

यी हुन् अत्याश्यक सेवा, जुन बन्द हुने छैन

सरकारले कोरोना भाइरस स्वास्थ्य महामारीबाट बच्नका लागि १९ किसिमका अत्यावश्यक सेवाबाहेक अरु सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

संघ, प्रदेश तथा स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने सेवा चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा गर्नुभएको घोषणा माफृत घोषणा गरे ।

सम्बोधनमै भनेका छन् विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ । सम्बोधन मार्फत भनेका छन्–‘सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आ–आफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।’

अत्यावश्यक सेवामा परे पनि चैत १० गतेदेखि देशभरि चल्ने लामो दूरीको यातायात पनि बन्द गरिएको छ ।

नेपाल राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाहरुः


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०