Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना अप्रेशनः थाहानगरको २ वैशाखको गतिविधि [हेर्नुहोस् प्रतिवेदनसहित]

मकवानपुरको त्यो स्थानीय तह जस्ले आफ्नो दिनदिनैको क्रियाकलाप बेलुकी सार्वजनिक गर्ने गरेको छ । त्यो सथानीय तह हो थाहा नगरपालिका । जिल्लामा १० वटा स्थानीय तहहरु रहेका छन् । सबै स्थानीय तहले कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध योजना बनाएका छन्, कार्यान्वयन गरेका छन् । तर, थाहा नगरपालिकाले के गर्दैछ भनेर पत्रकारलाई प्रश्न गर्नै पर्दैन इमेलमै आउँछ दैनिक कार्यगत विवरण । 

नगरपालिकाले पत्रकारलाई मात्र दिनभरको गतिविधि पठाउँदैन, उस्ले त जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, स्वासथ्य कार्यालय मकवानपुर, मुख्यमन्त्री कायाृलय, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश तथा गृह र प्रधानमन्त्रीको कार्यालयसम्म दैनिक इमेल गर्ने गरेको छ । 

नगरले आफ्नो वेभसाइट अफिसियल फेसबुक पेजलगायतको नागरिकलई थाहा पाउन सहज हुने गरी सार्वजनिक गर्ने गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

हेर्नुहोस् २०७७ वैशाख २ गतेको प्रतिवेदनः



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)