Friday, 19th June, 2026
वि.स.

कुन सवारीका लागि पास नचाहिने ? [हेर्नुहोस सूचना सहित]

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवागमनलाई थप कडाई गरेको छ । 

१८ चैतमा सूचना जारी गर्दै अत्यावश्यकीय सावरीका लागि सवारी पास नचाहिने जनाएको छ ।

 हेर्नुहोस् सूचना:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०