Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

कर्मचारी समायोजनको लागि सरकारले सार्वजनिक गर्यो कर्मचारीको ज्येष्ठता विवरण (हेर्नुहोस् विस्तृत विवरण)

नेपाल सरकारले निजामति कर्मचारीहरुको ज्येष्ठताक्रम प्रकाशन गरेको छ । कर्मचारी समायोजनको लागि कर्मचारीको ज्येष्ठता विवरण सार्वजनिक गरिएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले वेभसाइट मार्फत ९ पौषमा कर्मचारीहरुको ज्येष्ठताक्रम प्रकाशन गरेको हो । मन्त्रालयले राजश्व, प्रशासन, विविध सेवालगायतको विवरण सार्वजनिक गरेको छ । 

कस्को ज्येष्ठता कति नम्बरमा ? तलको लिंक क्लिक गर्नुहोस्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०