Tuesday, 16th June, 2026
वि.स.

कर्णाली प्रदेशमा पनि कोरोना पस्यो, संक्रमितको संख्या ३ सय ७५

५ वैशाख राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।