Saturday, 20th June, 2026
वि.स.

कक्षा १२ को परीक्षा जेठ २६ देखि हुने (हेर्नुस् तालिका)

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको थियो।

बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार गोरखापत्रमा सूचना निकालेर कक्षा १२ को परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुनेछ।

हेर्नुस् तालिका:

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०