Wednesday, 26th August, 2026
वि.स.

एसईई परीक्षा आगामी चैत १० गतेदेखि सूरु [परीक्षा तालिका सहित]

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परिक्षा आगामी चैत १० गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

परिक्षा चैत्र १० गते विहिवार देखि २१ गते बिहिवारसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचनामा जनाइएको छ ।

परीक्षा तालिका हेर्नुहोस् :

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif