nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले मकवानपुरबाट १० जना निश्काशन, १२ लाई स्पष्टिकरण सोध्ने निर्णय

sss-1503908645.jpg

नेकपा एमाले मकवानपुरले १० जना आफ्ना सदस्यलार्इ साधारण सदस्यबाट समेत नरहने गरी निश्काशन गरेको छ । गत बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचचमा पार्टीलाई असयोग गरि अन्तरघात गरेको भन्दै नेकपा एमाले जिल्ला कमिटिले जिल्लाभरका २४ जना कार्यकर्तालाई कारबाही गरेको जनाएको छ ।

एकाले जिल्ला कमिटिको बैठकले १० जनालाई पार्टीको साधरण सदस्य समेत नरहनेगरि निश्कासन गरेको हो ।

निस्काशन हुनेमा दिलमाया गौतम, मोहनचन्द्र चौलागाई लगाएतका रहेका छन् । पार्टीलाई निर्वाचनमा असहयोग गरेको भन्दै १२ जना सदस्यहरुलाई स्पष्टीकरण सोधिने निर्णय भएको छ ।