Thursday, 22nd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ

nekapa-yemale-mak-ekalal-1641706191.jpg

नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । हेटौंडामा भएको ११ औं जिल्ला अधिवशेनमा श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्सीय जिल्ला कमिटी बनेको छ ।

यसैगरि,कमिटीको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सिता विष्ट सर्वसम्मत चयन भएका छन् ।  

एमाले मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ४७ जना सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन्

जिल्लाको थाहा नगरपालिका,बागमती, बकैया, मकवानपुरगढी, भीमफेदी,राक्सिराङ, र इन्द्रसरोवर गाउँपालिकामा खुल्ला तथा महिला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भौगोलिक क्षेत्र अन्तर्गत ६ स्थानीय तह र हेटौंडा उपमहानगरलिका, जनजाती, मुस्लिम र अल्पसंख्यक महिला,मजदुर तर्फ गरेर ४७ जना जिल्ला सदस्यका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

यि हुन् नेकपा एमाले मकवानपुरको जिल्ला सदस्यमा निर्विरोध निर्वाचित हुने सदस्यहरु
थाहा नगरपालिको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
युवराज गोले
सुरेन्द्रमान प्रधान
शिबराम थापा
हरी गोपाली
महिला तर्फ
कल्पना बलामी
सुनिता दोङ

बागमती गाउँपालिका को भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
कमल राई
जय बहादुर वाईवा
मंगल रखाल
मदन कुमार दुरुङच्याङ
महिला तर्फ
धनमाया स्याङतान

बकैया गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
कृष्ण प्रसाद चौलागाई
बेल प्रसाद दाहाल
राम बहादुर गोले
राम बहादुर मोक्तान
महिला तर्फ
निरमाया भोम्जन
सरला बोलखे

मकवानपुरगढी गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
बिदुर हुमागाई

मेम्मर लो
हरि प्रसाद कडेल
महिला तर्फ
रमिला तामाङ

भीमफेदी गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
जहार सिंह लामा
द्रोणभ्रद पुडासैनी
प्रकाश पुडासैनी
सुरेन्द्र बहादुर थिके
महिला तर्फ
पञ्चमाया स्याङतान

राक्सिराङ गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
बाबुराम स्याङतान
मान बहादुर वाईवा
संञ्चय कोईराला
सिंगलाल चेपाङ
महिला तर्फ
सुन्तली माया प्रजा

इन्द्रसरोबर गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट
ऋषि पुडासैनी
बुद्धिराम डिम्डुङ
महिला तर्फ
रेशम कुमारी घिसिङ

हेटौंडा उपमहानगरपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट
दुर्गा नेपाल
विना वाईवा थिङ
रेखा खतिवडा
सरस्वती दाहाल

मनहरी गाउँपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट
बिमला कार्की

कैलाश गाउँपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट
सुकुमाया थिङ

जनजाती,मुस्लिम र अल्पसंख्यकको महिला तर्फबाट
जानकी चौधरी
प्रतिमा श्रेष्ठ

मजदुर तर्फबाट
अर्जुन ढुङ्गेल
धर्म बस्नेत
विक्रम लामा
लालकृष्ण प्याकुरेल
महिला तर्फ
गीता कार्की पुर्ण



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg