nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले इन्द्रसरोवरको अध्यक्षमा जीवन लामा, उपाध्यक्षमा उमा लामा

नेकपा एमालेले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा जीवन लामालाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ । एमालेले उपाध्यक्षमा उमा लामालाई उमेद्वार बनाएको छ । 

एमालेका एक केन्द्रीय सदस्यका अनुसार प्रदेश कमिटिले उमेद्वारहरुको निर्णय गरेको हो । अध्यक्षका उमेद्वार लामा एमाले मकवानपुर २ नम्बर क्षेत्रिय उपाध्यक्ष हुन् भने उपाध्यक्ष एमाले नेतृ हुन् ।