Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमालेका एकालाल श्रेष्ठको अग्रता कायमै(मत सहित)

IMG_20221121_195210-1669042040.jpg

मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) मा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । एमालेका एकालाल श्रेष्ठलेगठवन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई पछी पार्दै अग्रता कायम गरेका हुन् ।

प्रदेश सभा १ को (ख) को हेटौड़ा उपमहानगरपालिका –१४ को मत गणना सकिएको छ ।

मतपरिणामः
सूर्यः १०९३
रूखः ७६५
हलोः ७६३



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०