nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवर गाउँपालिका संयोजकमा डिके पुडासैनी

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेको भेलाले गाउँपालिकास्तरीय संगठन कमिटि गठन गरेको छ । इन्द्रसरोवर गाउँपालिकाका संयोजक डिके पुडासैनीको सभाध्यक्षतामा भएको भेलाले पुडासैनीकै संयोजकत्वमा १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

भेलाले प्रत्येक वडा–वडामा वडा कमिटि गठनको लागि संयोजक र सह–संयोजक तोकेको छ ।

कार्यक्रममा मकवानपुर जिल्ला क्षेत्र नं २ का सांसद सुवासचन्द्र ठकुरी,  क्षेत्रीय इन्चार्ज एवम् जिल्ला सचिवालय सदस्य विष्णु ढकालको विशेष आतिथ्यता रहेको थियो ।