Monday, 15th June, 2026
वि.स.

इन्द्रसरोवरमा भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सुकौरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

हेटौंडाबाट १० मंसिरमा माछा बोकेर काठमाडौं जादै गरेको बा २० च ५९९३ नम्बरको बोलेरो रोकेर गाउँपालिका २ सुकौरा स्थित झरना होटल नजिक बोलेरो रोकेर सडक छेउको भिरमा पिसाब फेर्न गएका बोलेरो चालक इन्द्रसरोवर गाउँपालिका १ मार्खु बस्ने अन्दाजी ३०र३२ बर्षीय सुरेश थापामगरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०