Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरका डिके पुडासैनी एमाले जिल्ला सदस्यमा मनोनित

इन्द्रसरोवर गाउँपालिकाका डिके पुडासैनी नेकपा एमाले जिल्ला कमिटि सदस्यमा मनोनित भएका छन् ।

मकवानपुरे कम्युनिस्ट आन्दोलनमा बौद्धिक तथा निष्ठावान व्यक्तिको रुपमा चिनिएका पुडौनीलाई एमाले जिल्ला कमिटिको पूर्ण बैठकले सदस्यमा मनोनित गरेको हो ।