Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

आयो है ! थाहा नगरपालिकामा जागिरको अवसर

मकवानपुरको थाहा नगरपालिकामा जागिरको अवसर आएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि विभिन्न तीन पदमा ६ जनाको दरखास्त आव्हान गरेको छ । 

नगरपालिकाले करार सेवामा सर्भेक्षक (नापी)  (सहायक पाँचौ) एक, असिस्टेन्ट सव इन्जिनियर चार र अ.न.मी. १ जना माग गरेको हो । १५ दिनभित्र दरखास्त दिइसक्नुपर्ने उक्त पदहरुको लागि नगरपालिकाले असार ३२ गते विज्ञापन गरेको हो । 

हेर्नुहोस् विज्ञापन