nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आज थाहानगरमा कर शिविर

कर सप्ताह अन्तर्गत आज थाहानगरमा कर शिविर संचालन हुँदैछ । आन्तरिक राजश्व कार्यालय मकवानपुरको आयोजनामा थाहानगर उद्योग वाणिज्य संघको भवनमा शिविर बस्न लागेको हो । मंसीर १ बाट कर सप्ताह शुरु भएको हो ।

शिविरमा नयाँ पान नम्बर लिने, पान नम्बर नवीकरण, थाहानगर उद्योग वाणिज्य संघमा आवद्धता हुन पाइने, थाहा नगरपालिकामा व्यवशाय दर्ता गर्न पाईने लगायतको सुविधाहरु प्रदान गरिने भएको छ ।

कर शिविरको थाहानगर उद्योग वाणिज्य संघ र थाहा नगरपालिका कार्यालयले समन्वय गरेको छ ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)