Monday, 15th June, 2026
वि.स.

असोज ३ गते सार्वजनिक बिदा

सरकारले ३ असोजमा सार्वजनिक बिदा दिएको छ ।

संविधान दिवसको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा दिइएको हो ।  नेपालाको संविधान जारी भएको दिन असोज ३ गते सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।