Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अशोक शाक्यलाई उछिन्दै डोरमणी पौडेलले आफूलाई राखे अग्रस्थानमा

Dor-mani-Paudel-1512783465.JPG

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेश(ख) मा डोरमणी पौडेलले अग्रता कायम गरेका छन् ।
कुल मतगणाना : १८ हजार ३ सय ३२

डोरमणी पौडेल : ८ हजार ४ सय ४२ मत

अशोक शाक्य : ७ हजार ९ सय ४२ मत

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०