Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अबको युग-सम्वृद्धि: मुख्य मन्त्री पौडेल

प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलल अब आर्थिक आन्दोलनको समय सुरु भएको बताएका छन् ।

नुवाकोट जिल्लामा १९ फागुनमा भएको जिल्ला प्रमुखहरुको भेलालाई संवोधन गर्दै पौडेलले नेपालमा राजनीतिक आन्दोलन सकिएको र अब आर्थिक आन्दोलनको युग सुरु भएको बताए ।

हामी अहिले ऐन कानुन बनाउने काममा लागेको बताउँदै उनले सबै तहका कर्मचारीले राज्यले जहा खटाएपनि काम गर्न जानको लागि निर्देशन दिए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०