Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अन्तरपार्टी महिला सञ्जाल थाहानगरको अध्यक्षमा गोपाली चयन

मकवानपुर थाहानगर स्तरीय अन्तरपार्टी महिला सञ्जालको अध्यक्षमा सकुन्तला गोपाली चयन भएकी छिन् । गोपाली नेकपा नेतृ हुन् । 

सञ्जालमा नौ सदस्यीय सदस्य हुनेछन् । थाहा नगरपालिकाको विकास घरमा ३ असारमा भएको भेलाले गोपाली अध्यक्षमा चयन भएकी हुन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०