Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अनेरास्ववियू मकवानपुरको संयोजकमा घिसिङ

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यर्थी यूनियन मकवानपुरको संयोजकमा किसन घिसिङ चयन भएका छन् । 

अनेरास्ववियु मकवानपुरका पुर्व संयोजक समेत रहेका उनले तत्कालिन एमाले र माओवादी केन्द्रको एकिकरणपछिको अनेरास्ववियूको पनि संयोजकको जिम्मेवारी प्राप्त गरे ।

सहसंयोजकको जिम्मामेवारीमा भने आकाश पाख्रिन छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०