Wednesday, 29th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अखिल नेपाल महिला संघको वडा भेला सकियो

नेकपा एमाले निकट अखिल नेपाल महिला संघको हेटांैडा उपमहानगरपालिका वडा नंम्बर १६ को वडा सम्मेलन २६ माघमा सम्पन्न भएको छ । सम्मेलनले यमकुमारी अधिकारीको अध्यक्षतामा १५ सदस्यीय वडा समिती चयन गरेको छ ।

समितिको उपाध्यक्षमा माया स्याङ्तान, सचिव चन्द्रदेवी तामाङ, कोषाध्यक्ष संगिता गोम्बा लगायतका सदस्यहरु रहेका छन् । दिपा महर्जनको सभाध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथी अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष पार्बती राना रहेकी थिइन् । 

कार्यक्रममा क्षेत्रिय उपाध्यक्ष मन्जु थिङ, नगर अध्यक्ष सुमित्रा काफ्, जिल्ला सल्लाहाकार  ऋषिराज घिमीरे, रत्नलाल बिक लगायतकाको आतिथ्य रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०