Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

७५ जिल्लामै निर्वाचन कार्यालय खुल्दै

Election-1492326618.jpg

निर्वाचन आयोगले देशका ७५ वटै जिल्लामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा ल्याउने भएको छ । बैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तह निर्वाचन व्यवस्थापन गर्न आयोगले सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालन गर्न लागेको हो ।

७५ वटै जिल्लामा ३ वैशाखदेखि कार्यालय खुल्ने र त्यसको नेतृत्व मुख्य निर्वाचन अधिकृतले गर्ने आयोगले जनाएको छ । आयोगले केही समयअघि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो ।