Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

५० हजार घुससहित हेटौंडामा अधिकृत पक्राउ

अख्तियार दुरुपयोेग अनुसंधान आयोगको हेटौंडाले  ५० हजार रुपैयाँ घुस रकम सहित एक जना कर्मचारीलाई १९ साउनमा पक्राउ गरेको छ । 

प्रदेश नम्बर ३ को उद्योग, वाणिज्य, तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडामा कार्यरत आठौ तहका अधिकृत अचन्दन कुमार अमात्यलाई नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको कार्यालयले जनाएको छ । 

उद्योग दर्ताको लागि आईई प्रतिबेदन स्वीकृतीका लागि ५० हजार रुपैयाँ घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोेग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सुचना अधिकारी देब कुमार राईले जाकनारी दिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०