Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

३ भारतीय नागरिक ७० केजी गाँजा सहित पक्राउ

gaja-1490265971.jpg

हेटौँडा,१० चैत्र
मकवानपुर प्रहरीले लागू औषध गाँजा सहित ३ जना भारतियलाई पक्राउ गरेको छ । बुधबार साँझ प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसे चेकपोष्टबाट ७० केजी गाँजा  OR05N4636 नम्बरको भारतिय टाटा सुमो सहित भारत बिहार मुजफ्पुर बस्ने ३० बर्षिय, रञ्जनकुमार सिंह, २८ बर्षिय राहुल कुमार सिंह र भारत मोतिहारी बस्ने ३० बर्षिय सुबास रामलाई पक्राउ गरेको हो