nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

२५ मीटर विरुद्ध खनियो उद्योग वाणिज्य संघ


राजमार्गलाई २५ मिटर  पराकिलो बनाउने अभियानको बिरोध गर्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । हेटौंडामा १६ पौषमा भएको ब्यवसायीहरुसँगको भेलाले अन्दोलनको घोषणा गरेको हो । 

भेलाले उद्योग वाणिज्य संघको नेतृत्वमा १७ पौषमा बिरोध ¥याली तथा क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम घोषणा गरेको छ । व्यवशायिहरुको भेलाले संरचना भत्काएको निन्दा समेत गरेको छ । 

सडक डिभिजन कार्यालय हेटौँडाले हेटौँडा  उपमहानगरपालिकामा रहेका २५ मित्र क्षेत्रमा पर्ने सरकारी कार्यालयको  गत बुधबारबाट संरचना भत्काउने अभियन सुरु गरेको थियो ।