Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेर्नुहोस् नारायण न्यौपानेका उत्कृष्ट​ २५ फोटोग्राफी

एक दशकअघिसम्म फोटोग्राफी भनेको सीमित प्रोफेसनल र सौखिनहरूको पहुँचमा मात्र थियो। हाल संसारका एक तिहाइको हातमा कुनै न कुनै प्रकारका क्यामेरा छन्। प्रोफेसनल क्यामेरा होस वा फोनमा जडित क्यामेरा, फोटो खिच्ने सोख हरेक व्यक्तिमा पलाएको छ।

सुन्दर तस्बिर आफ्नो क्यामेराको लेन्समा कैद गर्नसक्नु पनि एक मंजुल कला हो । नेपालका एक फाेटाेग्राफर नारायण न्याैपानेले अद्भुत तस्बिरहरु आफ्नो क्यामेरामा कैद गरेका छन ।

हेराैं यी तस्बिरहरुः

 

तस्बिरहरुः नारायण न्याैपाने

हरेकपोष्टबाट साभार