Wednesday, 19th May, 2021
वि.स.

हेटौडा १५ मा माओवादी केन्द्रको वडा सम्मेलन

हेटौडा उपमहानगरपालिका वडा न.ं १५ मा नेकपा (माओवादी केन्द्र) को वडा सम्मेलन आज सम्पन्न भएको छ । 

 पार्टीका केन्द्रीय सल्लाहकार मन्तेसिंह योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य कुमारी मोक्तान प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा अतिथिहरु केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य बलराम बल, ललित घलान, विवेक राई, डा.सम्राट तुम्बाबाहङ्फे र जिल्ला सदस्य लाल बहादुर घलान रहनुभएको थियो ।

सम्मेलनले २१ सदस्यीय वडा समिति चयन गरेको छ ।