Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडा १६ चिसापानीमा नेकपाको टोल कमिटी गठन

b-1596454940.jpg

हेटौंडा उपमहानगरपालिका वडा नं। १६ मा नेपाल कम्न्युष्ट पार्टी चिसापानी टोल कमिटी गठन भएको छ ।आइतबार भएको एक कार्यक्रममा हरि प्रसाद चौलागाईंको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको हो ।

कमिटीको सचिब मा बिन्दा अधिकारी दाहाल, सदस्यहरुमा कुमार थापा, देबकुमार घिमिरे, रिता बिश्वकर्मा, दिपक कार्की, दमन बलामी, कौशिला सिंह, श्याम खतिवडा, हरि बहादुर घिमिरे, सुबाश लामिछाने, सुनिता कार्की, प्रेम पौडेल, सन्तोश राइ,ज्योति बिश्वकर्मा रहेका छन् ।

नेकपा चिसापानी टोल कमिटी इन्चार्ज धन बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी १६ नं। इन्चार्ज जगनाथ रिमाल रहेका थिए।कार्यक्रममा नेकपा हेटौंडा १६ नं। अध्यक्ष अभिनाश गजुरेल, सल्लाहकार गोबिन्द दाहाल, लोकनाथ चौलागाईं, कृष्ण बहादुर राइ, ध्रुब प्रसाद धिताल लगायतको आतिथ्यता रहेको थियो ।

नेकपा चिसापानी टोल सहइन्चार्ज बलराम पौडेलले संचालन गरेको कार्यक्रममा वडा कमिटी सचिब सागरनाथ बास्तोलाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०