Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडा लेडी जेसीजको अध्यक्षमा सुशिला

हेटौंडा लेडी जेसीजको बर्ष सन् २०२० को अध्यक्षमा सुशिला पौडेल चयन भएकी छिन् । १९ पौषमा हेटौंडामा भएको २२ औं बार्षिक साधारणसभाले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा सृष्टि गोर्खाली र अन्जना श्रेष्ठ तथा उपाध्यक्षमा लिलु पुलामी मगर, दुर्गा बिष्ट ठकुरी, कविता पौडेल र गंगा श्रेष्ठ चयन भएको निर्वाचन आयुक्त गमला राजभन्डारी (अस्मिता श्रेष्ठ) ले जानकारी दिइन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०