DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

हेटौंडामा मोटरसाइकल दुर्घटना चालकको मृत्यू [अपडेट]

हेटौँडाको मेनरोडमा मोटरसाईकल दुर्घटना हुँदा सर्लाहकिा एकजनाको ज्यान गएको छ । हेटौंडाको अटोल्याण्ड सोरुम नजिकै भएको दुर्घटनामा सर्लाही जिल्ला भवानीपुर  वडा नंबर ६ का जगत शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बा ३१ प ४२६४ नंबरको मोटरसाईकलमा सबार उनलाई ना ४ ख १८०५ नंबरको ट्रकले ठक्कर दिएको थियो ।