Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

हेटौंडामा मोटरसाइकल दुर्घटना चालकको मृत्यू [अपडेट]

हेटौँडाको मेनरोडमा मोटरसाईकल दुर्घटना हुँदा सर्लाहकिा एकजनाको ज्यान गएको छ । हेटौंडाको अटोल्याण्ड सोरुम नजिकै भएको दुर्घटनामा सर्लाही जिल्ला भवानीपुर  वडा नंबर ६ का जगत शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बा ३१ प ४२६४ नंबरको मोटरसाईकलमा सबार उनलाई ना ४ ख १८०५ नंबरको ट्रकले ठक्कर दिएको थियो । 
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg