Tuesday, 15th September, 2026
वि.स.

हेटौंडामा फेरी युवतीको शव भेटियो

iiii-1579403817.jpg

हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ एक्लेखेतमा एकजना युवतीको शव फेला परेको छ । 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ दियाबतीकी २५ वर्षीय मिना अधिकारीको घर नजिकै ५ माघमा शव फेला परेको हो । उनको शव फेलापरेपछि प्रहरी अहिले घटनास्थाल पुगेको छ । स्थानीय हनार्माडी प्रहरीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच ४ माघमा हेटौंडाको क्याम्म्पाडाँडामा अजिता भुजेलको शव फेला पारेको थियो । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif