Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हराएका थाहानगरका उप्रेती तीन दिनपछि फेला परे [अपडेट]

Upppppp-1581731435.jpg

बेपत्ता भएका मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ का कान्छा उप्रेती तीन दिनपछि फेला परेका छन् । उप्रेती आफै घर आएका छिमेकी श्रमिक लामाले जानकारी दिए । 

५५ वर्षिया उप्रेती २९ माघ विहान थाहा–३ को दम्कीमा रहेको पसल खोलेपछि २९ माघबाटै बेपत्ता भएको छोरा सुशील उप्रेतीले बताए । पसल र घर एकै घरमा भएका उप्रेती हराउपछि सुशीलले छिमेकीहरुलाइ खबर गरेका थिए ।  हराएका उप्रेतीले मोबाइल र साँचो समेत पसलमै छोडेका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०