Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्वास्थ्य केन्द्र परिसरमा सरसफाई

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पालुङ स्वास्थ्य चौकी परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 

शुभकामना महिला आय आर्जन समुहको थाहा ४ को आयोजना तथा च्वाईस नेपालको आर्थिक तथा मानिवय सहयोगमा सरसफाई कार्यक्रम भएको हो । 
सरसफाई कार्यक्रममा समुहका ३१ सदस्य, अस्पताल कर्मचारी, च्वाईस नेपाल टिम पालुङ, जनप्रतिनिधि, शिक्षक तथा स्थानीयको पनि सहयोग रहेको थियो ।