Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्ववियु चुनाव रोक्न माग

मधेसी मोर्चामा आवद्ध दलको दलका विद्यार्थी संगठनहरुले स्ववियु चुनाव रोक्न माग गरेका छन् । सरकारले स्थानीय चुनाव घोषणा गरेलगतै आन्दोलनमा होमिएको मधेसी मोर्चासम्वद्ध संयुक्त मधेसी विद्यार्थी मोर्चाले यथास्थितिमा स्ववियु चुनाव सम्भव नभएको बताएको छ ।

साथै उसले तत्काल चुनावी प्रक्रिया स्थगित नगरे भोलि सम्पूर्ण क्याम्पसमा तालाबन्दी गर्ने निर्णय गरेको छ ।